संसदीय विशेष समितिको बैठक बस्दै
१४ असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’को बैठक बस्दै छ । आज पहिलो बैठक बस्न लागेको हो । समितिको बैठक सिंहदरबाररमा बस्नेछ । आज बस्ने बैठकले सभापति चयन गर्नेछ । यसअघि नै यो समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ । पराजुलीको प्रस्तावकमा […]
