Depository of News

‘द एभरेस्ट ड्रीम’ ले शिम्लामा जित्यो स्पेशल जुरी अवार्ड

newsdepo.com · world

काठमाडौं । नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले भारतको शिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ । निर्देशक तथा संचारकर्मी गणेश पाण्डेले निर्देशन तथा निर्माण गरेको फिल्मले विश्वभरका अन्तर्राष्ट्रिय वृत्तचित्रबीच प्रतिस्पर्धा गर्दै यो अवार्ड हात पारेको हो । शिम्लामा आयोजित अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर […]

Read full article →