दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि फ्लाई दुबईको विमान डाइभर्ट
१४ असोज, काठमाडौं । यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला करिब दुई मिनेटमै १६ हजार ६ सय फिट आसपासमा झरेको थियो । उडान ट्र्याकिङ तथ्यांकअनुसार यो घटना स्थानीय […]
