जति जलविद्युत आयोजनाको विस्तार त्यति धेरै जोखिम, एउटै बाढीले १२ सय मेगावाट प्रभावित
काठमाडौँ । नेपालले जलविद्युत् उत्पादन क्षमता तीव्र गतिमा विस्तार गरिरहेका बेला बाढीपहिरोले भने यही विद्युत् प्रणालीको अर्को कमजोर पक्षलाई सतहमा ल्याईदिएको छ । एउटै नदी प्रणालीमा धेरै आयोजना निर्माण भइरहेका कारण ठूलो बाढी वा हिमताल विस्फोटजन्य बाढी आएमा एउटा आयोजना मात्र होइन, त्यससँग जोडिएका अन्य आयोजना र विद्युत् प्रसारण संरचनासमेत एकैपटक प्रभावित हुन सक्ने जोखिम […]
