Depository of News

दशैंमा घुम्ने हो सुदूरपश्चिम, कहाँ जाने ? के हेर्ने ?

newsdepo.com · world

दशैंको लामो बिदामा नयाँ ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने सुदूरपश्चिम उपयुक्त गन्तव्य हुन सक्छ । यो यस्तो प्रदेश हो, जहाँ एउटै यात्रामा हिमाल, पहाड, जंगल, ताल, वन्यजन्तु, धार्मिक स्थल र मौलिक संस्कृति अनुभव प्राप्त गर्न सकिन्छ । खप्तडदेखि अपि–नाम्पासम्मका हिमाली भूगोल र शुक्लाफाँटादेखि घोडाघोडीसम्मको तराई क्षेत्रले यात्राको स्वाद नै फरक बनाउँछन् । नेपाल पर्यटन […]

Read full article →