कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित
१४ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । गत पुसमा भएको विशेष महाधिवेशनबाट सुनार केन्द्रीय सदस्य बनेकी थिइन् । काठमाडौं–५ बाट महाधिवेशनमा प्रतिनिधिमा प्रतिस्पर्धा गरेकी सुनार पराजित भएकी हुन् । सुनारले दलित क्लष्टरबाट प्रतिनिधिका लागि प्रतिस्पर्धा गरेकी थिइन् । यही क्षेत्रबाट महामन्त्री प्रदीप पौडेल निर्विरोध महाधिवेशन प्रतिनिधि […]
