शुक्लागण्डकीको काखमा गुञ्जिदै नेपथ्यको धुन
१४ असोज, पोखरा । नेपथ्य फेरि एकपटक ग्रामीण सुस्केरा र गाउँबेसीका पहाडहरू बीचमा सेती गण्डकीको काखमा गुञ्जिने भएको छ । यो ब्याण्डको आगामी कन्सर्टले तनहुँको शुक्लागण्डकीलाई तरंगित बनाउने भएको छ । मंसिर १२ गते भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जिने भएको छ । लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा हुने कन्सटृको शीर्षक नै राखिएको छ-‘गण्डकीको […]
