‘नेपथ्य’ ले दुबईको इन्टरनेट सिटीमा आइतबार प्रस्तुति दिने
काठमाडौँ । भर्खरै सम्पन्न दक्षिण कोरियाको सफल कार्यक्रमपछि ‘नेपथ्य’ ले अब संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘इन्टरनेट सिटी’ स्थित ‘दी अजेन्डा’ हलमा आगामी अक्टोबर ४ (असोज १८) आइतबार नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको यो चौथो दुबई यात्रा हुनेछ । नेपथ्यले यसअघि तीनवटै कन्सर्ट आइस […]
