अस्ट्रेलियामा ‘१९७४ एडी’ को रक-यात्रा, नेपाली संगीतमा झुमे दर्शक
काठमाडौं । नेपाली रक ब्यान्ड ‘१९७४ एडी’ले अस्ट्रेलियाका विभिन्न सहरमा ‘रक यात्रा’ आयोजना गरिरहेको छ । यो सांगीतिक टूरमा ब्यान्डले दर्शकको उत्साहजनक साथ पनि पाएको छ । पर्थबाट सुरु भएको ब्यान्डको अस्ट्रेलिया टुर क्यानबेरा हुँदै आइतबार ब्रिसबेनमा कन्सर्ट सम्पन्न भएको हो । क्यानबेराको कार्यक्रममा १ हजार ५ सयभन्दा बढी दर्शक सहभागी थिए । पर्थ, क्यानबेरा […]
