कति रुचाइयो धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ?
अमेरिका पुगेका कलाकार जोडी सीतारम कट्टेल र कुन्जना घिमिरेले कमेडी श्रृंखला ‘म त मर्छु कि क्या हो’ निर्माण गरिरहेका छन् । लामो विश्रामपछि उनीहरू आफ्नो लयमा फर्किएका हुन् । यसबीचमा उनीहरूले ‘हिरोदेखि जिरोसम्म’ को अनुभव बटुलिसकेका छन् । अनेक उतारचढाव छिचोल्दै कलाकारितामा फर्किएको यो जोडीलाई दर्शकले कति रुचाएका छन् त ? पछिल्लो श्रृंखला ‘म त […]
