एसियन गेम्स : गल्फको पहिलो राउन्डमा सुबास १८औं, राहुल ४३औं स्थानमा
१३ असोज, काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष व्यक्तिगत स्ट्रोक प्ले गल्फको पहिलो राउन्ड सकिँदा नेपालका सुबास तामाङ १८औं स्थानमा रहेका छन् । सुबासले पहिलो राउन्डमा १८ होल पूरा गर्दै पार स्कोरमा खेल सकाए । उनले कुल ७० स्ट्रोक खेलेका छन् । नेपालका अर्का खेलाडी राहुल विश्वकर्मा भने पहिलो राउन्डपछि ४३औं स्थानमा छन् । राहुलले १८ […]
