वित्तीय प्रणालीमा समस्यै-समस्या : अधिक तरलताको बोझ, ऋण असुलीमा समस्या, खराब कर्जा बढ्दो
काठमाडौं । पछिल्लो साढे तीन वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा लगानी निकै सुस्त बनेको छ भने निक्षेप निरन्तर थपिइरहेको छ । फलस्वरुपः वित्तीय प्रणालीमा अधिक तरलताको दबाब थप फराकिलो बन्दै गएको छ । हाल वित्तीय प्रणालीमा सवा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको अवस्था छ भने आन्तरिक अर्थतन्त्रमा सुस्तता छाएसँगै […]
