Depository of News

महामन्त्रीमा उम्मेदवारी दिने अमरसिंह पुनको घोषणा

newsdepo.com · world

१४ असोज,रोल्पा। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति पुन रोल्पा प्रतिनिधि सभा क्षेत्र १ बाट आइतबार महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। पुनले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने बताएका छन् । ‘म महामन्त्रीमा उम्मेदवारी दिन्छु’, पुनले भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि […]

Read full article →