Depository of News

नयाँ धितोपत्र ऐन ल्याउन लगानीकर्ताको माग

newsdepo.com · world

१४ असोज, काठमाडौं । नेपालको पुँजी बजारमा विद्यमान कानुनी रिक्तता र करिब दुई दशक पुरानो धितोपत्र कानूनका कारण बजारमा कुशासन बढेको भन्दै लगानीकर्ताहरूले तत्काल नयाँ धितोपत्र ऐन ल्याउन सरकारसँग माग गरेका छन् । ४६ खर्ब रुपैयाँभन्दा बढीको पुँजी बजारलाई २०६३ सालमा बनेको धितोपत्रसम्बन्धी कानूनले नियमन गर्दा नीतिगत भ्रष्टाचार, इनसाइडर ट्रेडिङ तथा दण्डहीनता बढेको लगानीकर्ताहरूको आरोप […]

Read full article →