न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट
चिकित्सा विज्ञानले पछिल्ला केही दशकमा अभूतपूर्व प्रगति गरेको छ । नयाँ प्रविधि, अत्याधुनिक उपकरण र प्रभावकारी उपचारविधिको विकाससँगै आज धेरै रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सम्भव भएको छ । आधुनिक चिकित्सा विज्ञानको उद्देश्य रोगको उपचार गर्नु मात्र होइन; रोगलाई समयमै पहिचान गरी सही उपचार सुरु गर्नु र बिरामीलाई लामो तथा गुणस्तरीय जीवन प्रदान गर्नु पनि […]
