पेट्रोल र डिजेलको मूल्य फेरि बढ्न सक्ने, यस्ता छन् कारणहरु
काठमाडौं । मध्यपूर्वमा अमेरिका र इरानबीच जारी भयंकर द्वन्द्वको प्रभाव फेरि एकपटक कच्चा तेल बजारमा परिरहेको छ । मध्यपूर्वबाट कच्चा तेल निर्यातमा सुधारको संकेत देखिए पनि आपूर्ति अवरोधको डर बढिरहेको छ । मंगलबार लगातार दोस्रो दिन अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो । ब्रेन्ट क्रुड प्रति ब्यारेल १०६ डलरभन्दा बढी पुगेको छ । पछिल्लो समय […]
