चार दिनपछि बेनी–बाबियाचौर सडक सञ्चालनमा
१४ असोज, म्याग्दी । बेनी–बाबियाचौर सडकखण्ड सञ्चालनमा आएको छ । पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि स्थानीयको जनजीवन सहज भएको छ । पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र रहेको […]
