Depository of News

पाँचथरमा कांग्रेसको क्षेत्रीय सभापतिमा पोखरेल र तुम्बापो विजयी

newsdepo.com · world

१४ असोज, पाँचथर । नेपाली कांग्रेसको १५औं महाधिवशेनअन्तर्गत पाँचथरका प्रदेश क्षेत्रीय सभापति निर्वाचनमार्फत् छनोट भएका छन् । प्रदेश निर्वाचन क्षेत्र–१ मा गणेश पोखरेल र २ मा भरत तुम्बापो सभापति पदमा विजयी भएका छन । ४१० मत प्राप्त गर्दै पोखरेल विजयी भएका हुन । उनका प्रतिस्पर्धी अमिरहाङ केरुङले २९३ मत प्राप्त गरे । यस्तै, २ तर्फ […]

Read full article →