Depository of News

कांग्रेस उपसभापति पुष्पा भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित

newsdepo.com · world

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । उनी खस–आर्य महिला क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उपसभापति भुसालले एक हजार ४४६ मत प्राप्त गरेकी छन् । कांग्रेसका अर्का उपसभापति विश्वप्रकाश शर्मा झापा–१ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । शर्माले ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि […]

Read full article →