Depository of News

महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो, आवतजावत बन्द

newsdepo.com · world

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलको बीच भागमा रहेको एक पिलरबाट पुल चुँडिएर नदीमा खसेको छ । बुधबार बिहान पुलका केही भागमा फलामका पाताहरू अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो। त्यसपछि पुल बीचको एक पिलरबाट चुँडिएर नदीमा खसेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ र दोधारा–चाँदनीतर्फबाट […]

Read full article →