हिमालय एअरलाइन्स्को काठमाडौँ–सांघाई सिधा उडान पुनः सुरु, सातामा दुई उडान सञ्चालन गरिने
काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान सेवा पुनः सुरु गरेको छ। एअरलाइन्स्ले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सुरु गरेको हो। प्रारम्भिक चरणमा यो रुटमा सातामा दुई उडान सञ्चालन गरिनेछ। काठमाडौँबाट सांघाईका लागि हरेक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौँका लागि मंगलबार र शनिबार उडान हुने एअरलाइन्स्ले जनाएको […]
