Depository of News

राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक : परराष्ट्रमन्त्री खनाल

newsdepo.com · world

१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक रहेको बताएका छन्। राष्ट्रसंघको महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताएका हुन्। देशमा विकसित नयाँ राजनीतिक सन्दर्भ तथा भोटेकोशीको त्रासदीपूर्ण बाढी ‘हिमाली सुनामी’ को विषम परिस्थितिका बीच यसपटक नेपालले राष्ट्रसंघमा […]

Read full article →