Depository of News

बुटवलमा सुरु भयो साइबर सुरक्षा प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार

newsdepo.com · world

१४ असोज,बुटवल । साइबर सुरक्षा तथा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, युवा तथा प्रविधिप्रेमीलाई लक्षित गरी बुटवलमा राष्ट्रियस्तरको नेपाल साइबरसिल्ड-२०२६ प्रतियोगिताको तयारी सुरु भएको छ । नेपालमा साइबर सुरक्षाप्रति युवाको रुचि र सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले ‘क्याप्चर द फ्ल्याग’ थिममा प्रतियोगिता आयोजना गरेको हो । साइबर सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान, समस्या […]

Read full article →