प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधन सबैभन्दा बढी हेरियो, विश्व समुदायले उच्च प्रशंसा गरे : शिशिर खनाल
नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि बनेका कान्छा प्रधानमन्त्रीले विश्व मञ्चमा देशलाई कसरी प्रस्तुत गर्छन् भन्नेमा अन्तर्राष्ट्रिय स्तरमै ठूलो प्रतीक्षा रहेको आफूले पाएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए ।
