Depository of News

एसियन गेम्स : जुडोमा नेपालका चार खेलाडी बाहिरिए

newsdepo.com · world

१४ असोज, काठमाडौं । एसियन गेम्सको जुडोमा नेपालका चार खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । महिला ५२ केजी तौल समूहमा देवकी माया श्रेष्ठ इलिमिनेसन राउन्ड अफ १६ मा भियतनामकी थि नगान हासँग पराजित भइन् । हाले युकोमार्फत जित निकालिन् । महिला ४८ केजी इलिमिनेसन राउन्ड अफ १६ खेलमा निशा श्रेष्ठ हङकङकी वङ का लीसँग पराजित […]

Read full article →