शेयर बजारबारे अर्थमन्त्रालयले स्वार्थ समूहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप
१४ असोज, काठमाडौं । नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कंडेलले शेयर बजारबारे अर्थ मन्त्रालयले स्वार्थ समूहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । हालको शेयर बजारको अवस्थाको कारण यही भएको उनको भनाइ छ । महासचिव कंडेलले भनेका छन्, ‘शेयर बजारको बारेमा नेपालको […]
