राप्ती नदीको तटबन्धले जोगियो तटीय बस्ती
१४ असोज, राँझा । बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको डुबान र कटानकोे त्रास र अनिश्चितता विस्तारै आशा र भरोसामा परिणत हुन थालेको छ । राप्ती नदीको तीव्र कटान र डुबानको […]
