संखुवासभाको भोटखोला बाढीले ४८ बाख्रा बगायो
१४ असोज, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ ठाडोखोलामा आएको बाढीले ४८ वटा बाख्रा बगाएको छ । भोटखोला–४ का नवीन गुरुङको खोरमा रहेका ४८ वटा बाख्रा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार ठाडोखोला नजिकै पुल मुनि बनाइएको खोरमा राखिएका बाख्रा बाढीले बगाएको हो । घटनाको […]
