धनकुटामा कांग्रेसको क्षेत्रीय अधिवेशनबाट नेतृत्व र प्रतिनिधि चयन
१४ असोज, धनकुटा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत धनकुटामा सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधिहरु चयन भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार विभिन्न क्लस्टर र समावेशी समूहबाट प्रतिनिधिहरु निर्वाचित तथा निर्विरोध चयन भएका हुन् । अधिवेशनबाट प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ को सभापतिमा नेपालधन राई निर्विरोध निर्वाचित […]
