मिडियन सम्पत्तिमा अस्ट्रेलिया तेस्रोमा उक्लियो, भारतमा ९ लाख ४४ हजार डलर करोडपति
१४ असोज, सिड्नी । प्रति वयस्क मिडियन सम्पत्तिका आधारमा अस्ट्रेलिया विश्वमै तेस्रो स्थानमा रहेको छ। स्विस बहुराष्ट्रिय बैंक यूबीएसले सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार अस्ट्रेलियामा प्रति वयस्क मिडियन सम्पत्ति २ लाख १० हजार ७८३ अमेरिकी डलर पुगेको छ। मिडियन सम्पत्तिका आधारमा लक्जेम्बर्ग ३ लाख ९४ हजार ५ अमेरिकी डलरसहित पहिलो र बेल्जियम २ […]
