अस्ट्रेलियाले अस्थायी भिसामा कडाइ गर्दा विद्यार्थीहरू पनि प्रभावित
१४ असोज, काठमाडौं । अस्ट्रेलिया सरकारले आप्रवासन व्यवस्थापनलाई थप कडा बनाउँदै अस्थायी भिसासम्बन्धी नयाँ नियमहरू घोषणा गरेको छ। सरकारले चालु आर्थिक वर्षमा नेट ओभरसिज माइग्रेसन (एनओएम) लाई २ लाख ४५ हजारमा सीमित गर्ने लक्ष्य राखेको छ। नयाँ व्यवस्थाअनुसार, अस्ट्रेलियामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीले अर्को विद्यार्थी भिसाका लागि आवेदन दिँदा आफ्नो हालको अध्ययनभन्दा तल्लो तहको कोर्स […]
