मोरक्कोमा पहिलोपटक महिला नेतृत्वको सरकार, मेयर हुँदै प्रधानमन्त्री बनिन् मन्सुरी
१४ असोज, काठमाडौं । मोरक्कोले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । राजा मोहम्मद छैटौंले फातिमा एज्जहरा एल मन्सुरीलाई प्रधानमन्त्री नियुक्त गर्दै नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । मन्सुरीको पार्टी ‘अथेन्टिसिटी एन्ड मोडर्निटी पार्टी’ (पीएएम) ले हालै सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेपछि मोरक्कोको शाही दरबारले मंगलबार फातिमा मन्सुरीलाई सरकार प्रमुख नियुक्त गरेको हो […]
