प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
१४ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, कानुनमन्त्री गौतमले नै ‘नेपाल कानुन […]
