एनपीएलको तेस्रो सिजनमा यशा सागर बनिन् होस्ट
१३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि यशा सागर प्रस्तोता (होस्ट) का रूपमा आउने भएकी छन् । एनपीएलले सामाजिक सञ्जालमार्फत यशालाई तेस्रो सिजनको होस्टका रूपमा प्रस्तुत गरेको हो । एनपीएलले ‘नेपाल, तयार हुनुहोस्’ भन्दै यशाको आगमनबारे जानकारी गराएको छ । क्यानडाकी मोडल, अभिनेत्री तथा फिटनेस इन्फ्लुएन्सर यशा सागरले सन् २०१७ […]
