Depository of News

बाल्टिमोरमा नेपालीपनको उत्सव : बानाको सडक महोत्सवमा झाँकीदेखि लोकसंगीतसम्म

newsdepo.com · world

बाल्टिमोर (अमेरिका) । नेपाली कला, संस्कृति, परम्परा र मौलिकताको उत्सवका रूपमा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आठौँ वार्षिक नेपाल स्ट्रिट फेस्टिभल सम्पन्न भएको छ । नेपाली समुदायलाई आफ्नो भाषा, कला, संस्कृति र परम्परासँग जोड्नुका साथै अमेरिकी समुदायमाझ नेपालको सांस्कृतिक पहिचान प्रस्तुत गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न नेपाली संघ-संस्था, स्थानीय समुदाय तथा अमेरिकी […]

Read full article →