ताराको वरपरबाट ग्यास उडेर जाँदा ग्रह बन्ने प्रक्रियाको निर्धारण हुने नयाँ अध्ययनको निष्कर्ष
१३ असोज, काठमाडौं । नयाँ ताराहरूलाई घेरेर बसेका ग्यास र धूलोका डिस्कहरूभित्र ग्रहहरू बन्ने गर्छन्, तर तिनीहरू निर्भर हुने ग्यासको आपूर्ति भने अस्थायी हुन्छ। नासाको जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी) बाट गरिएका नयाँ अवलोकनहरूले वैज्ञानिकहरूलाई ग्यास कसरी बाहिरिन्छ र ग्रह प्रणालीहरू परिपक्व हुँदै जाँदा ग्यास बाहिरिने मुख्य प्रक्रियाहरू कसरी बदलिन्छन् भन्नेबारे स्पष्ट चित्र दिएका छन्। […]
