Depository of News

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति जारी, ब्रोकरहरू चार श्रेणीमा वर्गीकरण हुने

newsdepo.com · world

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको विकास, संस्थागत सुधार र लगानीकर्ताको हित संरक्षणका लागि भन्दै ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ सार्वजनिक गरेको छ। सरकारको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अनुरुप बोर्डले बजारका मध्यस्थकर्ताको क्षमता अभिवृद्धि गर्न र जोखिम न्यूनीकरणका लागि यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। नयाँ नीति अनुसार अब धितोपत्र दलाल व्यवसायीहरूलाई […]

Read full article →