एन्फाबारे थप नयाँ कुरा आयो, सीआईबीले अनुसन्धान गरिरहेको छ : मन्त्री पोखरेल
१३ असोज, काठमाडौं । सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिनका क्रममा थप नयाँ तथ्यहरू पत्ता लागेकाले अनुसन्धान बाँकी रहेको जनाएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एन्फामाथि अनुसन्धान जारी राखेको बताएका हुन्। ‘एन्फाबारे दुई जनालाई नियन्त्रणमा अनुसन्धान भइसकेपछि थप नयाँ कुराहरू आएको हुनाले सीआईबी […]
