ऐन महरको आरोप– सरकारको कार्यशैली पञ्चायतको पुनरावृत्ति जस्तो देखिन थाल्यो
१३ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णत: असफल भएको आरोप लगाएका छन् । मंगलबार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाएका हुन् । सरकार बनेको ६ महिना पूरा भएको सन्दर्भमा प्रतिक्रिया […]
