Depository of News

हाथवे इन्भेष्टमेन्टको नाममा नक्कली पत्र, १५ लाख कित्ता सेयर बिक्रीको सूचना झुटो

newsdepo.com · world

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी १५ लाख कित्ता सेयर बिक्रीसम्बन्धी नक्कली पत्र सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रसारित गरिएको जनाएको छ। कम्पनीले उक्त पत्र आफूले जारी नगरेको र पत्रमा उल्लेख गरिएका सेयरधनी अम्बिका प्रसाद पौडेलबाट सेयर बिक्रीसम्बन्धी कुनै जानकारीसमेत प्राप्त नभएको स्पष्ट पारेको छ। […]

Read full article →