‘आ बाट आमा २’ : सार्वजनिक भयो ‘अचेल किन कान्छी’
काठमाडौँ । यही असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म फिल्म ‘आ बाट आमा २’ को गीत रिलिज भएको छ । निर्माण टिमले प्रचारप्रसार स्वरुप फिल्ममा समावेश गीत ‘अचेल किन कान्छी’ को भिडियो रिलिज गरिएको हो। डान्सिङ गीतमा पल शाह, मल्लिका महत, आकाश श्रेष्ठ लगायत सामूहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ । सामूहिक विवाहमा उनीहरूको […]
