Depository of News

एसियन गेम्स : पुरुष ५ हजार मिटर दौडमा मुकेश पालको राष्ट्रिय कीर्तिमान

newsdepo.com · world

१३ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका मुकेश पालले राष्ट्रिय कीर्तिमान बनाउँदै नवौं स्थान हासिल गरेका छन् । नागोया सिटी मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको फाइनलमा मुकेशले १४ मिनेट ०३.६१ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । उनी विजेता बहराइनका बिरहानु बालिउभन्दा ३२.८२ सेकेन्डले पछि रहे । मुकेशले […]

Read full article →