मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक, अमेरिकी अनुदान स्वीकारदेखि दुई सचिवको बढुवासम्म
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने अनुदान स्वीकार गर्नेदेखि विभिन्न विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिनेसम्मका निर्णय भएको जानकारी दिएका हुन्। मन्त्रिपरिषद् बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका […]
