साई कृपा चियामा रसायन भेटिएपछि उद्योगका अन्य उत्पादन पनि रोक्का
खाद्य प्रविधि विभागले बजार अनुगमन क्रममा साई कृपाको चियामा अखाद्य कृत्रिम रङ मिसावट भएको प्रमाणित भएपछि उद्योगमाथि थप अनुसन्धान अघि बढाउँदै सबै उत्पादन रोक्का राखेको हो ।