Depository of News

सरकारले भन्यो– चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यू गरेर सुरक्षा दिइएको हो

newsdepo.com · world

१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको सरकारको भनाइ छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै यस्तो बताएका हुन् । ‘स्पष्ट भइसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन । नियन्त्रणमा लिएको […]

Read full article →