Depository of News

हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन थालियो

newsdepo.com · world

१३ असोज, सुर्खेत । हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । हिमपात रोकिएपछि सडक खुलाउने प्रयास थालिएको हो । हिमपातका कारण सिमकोट–हिल्सा सडकका विभिन्न स्थानमा बाक्लो हिउँ जमेको छ । हिउँका कारण सडकमा यातायात सञ्चालन हुन नसकेपछि सुरक्षाकर्मी परिचालन गरी बाटो […]

Read full article →