Depository of News

एमाले सांसद बरालको आरोप– सरकार नागरिकको अपेक्षा पूरा गर्न पूर्णत: असफल

newsdepo.com · world

१३ असोज, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएपनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत: असफल भएको आरोप लगाएका छन् । मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको […]

Read full article →