Depository of News

९ अंक घट्यो सेयर बजार, कारोबारमा कमी

newsdepo.com · world

१३ असोज, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंक घटेको छ । सो कमीपछि नेप्से २६०३ अंकमा कायम भएको छ । कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६५ करोड भयो । आज ६९ कम्पनीको मूल्य बढ्दा १९९ को घटेको छ । […]

Read full article →