Depository of News

विजय बरालको लुक्ससहित ‘जिरो डिग्री’ को प्रदर्शन मिति घोषणा

newsdepo.com · world

काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माताले अभिनेता बरालको नयाँ लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । जसअनुसार, यो फिल्म अब १५ माघमा देशब्यापी प्रदर्शनमा आउनेछ । विजयलाई पोस्टरमा ‘पुन्य चौलागाईँ’को फरक अवतारमा प्रस्तुत गरिएको छ । ढाका टोपी, बाक्लो जुँगा, […]

Read full article →