सेयर बजार ९.६२ अंकले घट्यो, साढे ४ अर्बको कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २ हजार ६ सय ३.७१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ९९ कम्पनीको घटेको छ । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ […]
